Logo

लिबर्टी माइक्रो लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गर्ने भएको छ । यो सुविधा २०८२ भदौ १५ देखि २०८२ मंसिर मसान्तसम्म लागु रहने जनाएको छ ।