Logo

अर्थ

सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता



काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि.बीच सम्झौता भएको छ ।

यी दुई कम्पनीबीच एआई मार्फत कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमाको पहुँच नपुगेको क्षेत्र र वर्गका जनतलाई स्थानिय भाषामा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १७:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।