Logo

जीवन बिमा कम्पनीहरुले कमाए साँढे ५ करोड नाफा

काठमाडौं । सूचीकृत जीवन बिमा कम्पनीहरुले गत वर्षको असारसम्म ५ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.८६ प्रतिशत कम हो । अघिल्लो वर्ष यी कम्पनीहरुले ६ अर्ब ३२ करोड नाफा कमाएका थिए । मुद्दती निक्षेपको ब्याजदर घट्दा बिमा कम्पनीहरुको आम्दानी प्रभावित भएको छ । बिमाहरुले थुप्रै रकम…