काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । योसँगै उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् । नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९…