Logo

अर्थ

आइएमई लाइफद्धारा ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामको नयाँ म्यादी जीवन बिमा योजना लिएर आएको छ ।

किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

१८ वर्षभन्दा माथिका व्यक्तिहरुले न्यूनतम बिमांक ५० हजार राखेर लिन सकिने यो विशेष म्यादी बीमा पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्तिका लागि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १३:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।