Logo

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आवको सोहि अवधिको तुलनामा ५०.१३ प्रतिशतले बढी हो । कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२३.९५…