काठमाडौं । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर पश्चात् बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । यो गत…