Logo

राजस्व प्रशासनमा सुधारको लागि अर्थले खोज्यो सरोकारवालाको सुझाव

काठमाडाैं । राजस्व प्रशासनमा सुधारको लागि अर्थ मन्त्रालयले सुझाव माग गरेको छ । मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको बजेट बनाउँदा राजस्व प्रशासनमा गर्नुपर्ने सुधारबारे सुझाव दिन आग्रह गरेको छ । समितिले राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, गैरकर एवम् राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा निजी क्षेत्र र सरकारी निकायलाई…