Logo

विद्युत् महसुल नतिर्ने चितवनका १३ सय बढी ग्राहककाे लाइन काटियाे

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाएका उनीहरुको लाइन गत साउनयता काटिएको हो । कार्यालयका प्रमुख ई. रामु श्रेष्ठका अनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट…