Logo

आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द रहने

काठमाडाैं । सरकारले आज मंसिर ३० गते आइतबार सार्वजनिक विदा दिएको छ । आज उघौली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । यसदिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका…