काठमाडौं । मुक्तिनाथ क्यापिटलको पहिलो म्युचुअल फन्ड ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’का इकाइ खरिदका लागि आवेदन दिने आज (मंसिर २५ गते) अन्तिम दिन रहेको छ । गत मंसिर २० गतेबाट यो योजनाका इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । मागभन्दा बढी आवेदन परेकोले आज बैंकिङ समयपछि यो योजनाका इकाइ खरिदका लागि आवेदन बन्द गरिने योजना व्यवस्थापक…