काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले १४.२८६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा प्रस्ताव गरेको हो । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीकाे साधारण सभाबाट पारित हुन बाँकी छ । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक…