Logo

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, ४ अर्ब ७७ करोडमाथिकाे कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम आज पनि जारी नै रहेको छ । आज बजार भारी अंकले घटेकाे छ । नेप्से परिसूचक ३५.९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ । आज ४ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको…