काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले कर्मचारीको मनपरी सरुवा गरेको पाईएको छ । शेरचनले सँस्थागत सुशासनको धज्जी उडाउँदै ज्वाई भतिज भान्जा-भान्जी लगायत आँफू निकटलाई केन्द्रिय कार्यालयमा ल्याउनका लागि कर्मचारीको मनपरी सरुवा गरेका छन्। यसरी सरुवा गरिनेमा अधिकांश तत्कालिन सेन्चुरी बैंकका कर्मचारी छन् । शेरचनले तत्कालीन सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ती प्राप्ती…