काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले मंगलबार नोक्सानीको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो दिन १० प्रतिशत बढेको यसको प्रतिकित्ता मूल्य १९०४ रुपैयाँ १० पैसा छ । कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार चालु आवको पहिलो तीन महिनामा ५६ लाख १६ हजार नोक्सानी छ । गत आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ करोड ५५ लाख…