काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज (बुधबार) ४ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया