Logo

साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई नगद २५ हजारसहित सम्मान पत्र र गिफ्ट ह्याम्परद्वारा सम्मान गरेकाे छ । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा कार्यक्रमका…