काठमाडौं । नेपालमा आफ्ना उत्पादनहरूको गहिरो छाप छोड्न सफल सीजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डलाई निरन्तर नयाँ उचाइमा पुऱ्याइरहेको छ । पाँच दशकभन्दा बढीको इतिहास बोकेको एलजीले विश्वको पहिलो ५५ इन्च ओलेड टीभीको उत्पादनदेखि ८के रिजोलुसन विकाससम्म पुग्दा टीभी अनुभवको क्रान्तिमा अग्रणी भूमिका खेलेको छ । अधिकांशको रोजाइमा पर्दै आएको एलजी ब्रान्डले हालै अत्याधुनिक तथा उच्च प्रविधियुक्त…