Logo

घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सोमबार सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि सोमबार तोलामा ५…