Logo

अर्थ

बाढी प्रभावित क्षेत्रमा एनसेलले नि:शुल्क डेटा उपलब्ध गराउने



काठमाडौं । एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका ग्राहकका लागि निःशुल्क डेटा उपलब्ध गराएको छ ।

विपद्को समयमा ग्राहकका आफन्तजनसँग सम्पर्कमा रही रहनका लागि शनिबार निःशुल्क डेटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

निःशुल्क डेटाका साथै हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १४:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।