Logo

एनएमबि बैंकद्वारा दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंक लिमिटेडले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दिगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी)सँग गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन…