Logo

नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म हुने, १३० वटा स्टल रहने

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आगामी भदौ ११ देखि १६ सम्म नाडा अटो शो २०२४ गर्ने भएको छ  । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुधबार नाडाले आगामी अटो शो काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने र पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको जनाएको छ । नाडा अटो शो २०२४ समितिका संयोजक अनुप…