काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३६.९१ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले २४ करोड रुपैयाँ नाफा कमाएको थियो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी…