Logo

अर्थ

चिकेन स्टेसनमा रिलायन्स फाइनान्सका ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउने



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबीच छुटको विषयमा सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत फाइनान्सका समस्त ग्राहक, शेयरधनी तथा कर्मचारीहरूले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै रिलायन्स फाइनान्स लि.मा नयाँ खाता खोल्ने ग्राहकहरूले ५ सय रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौँमा रहेको सबै शाखाहरूमा लागु हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १४:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।