काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । मंगलबार सुनको मूल्य एकैदिन २१ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । यो मूल्य अहिलेसम्मकै उच्च हाे । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।
सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया