Logo

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने

काठमाडाैं । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआइबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिल्स लिमिटेडबीच विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआइएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका हुन्। एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा 'विशिष्टीकृत लगानी कोष नियमावली,…