काठमाडाैं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ३६४.४२ विन्दुमा झरेको छ । आज ३१७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता…