Logo

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य १०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भैइरहेको छ । यसअघि मंगलबार सुन तोलामा १ लाख ४०…