काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित रुपन्देह सिटि एण्ड डाइगोनोसिस सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सिटि एण्ड डाइगोनोसिस…