काठमाडाैं । संस्थागत सामाजिक उत्तरदायित्व र क्षतिपूर्तिका नाममा निश्चित रकम माग गर्दै पूर्वमन्त्री एवम् सांसद मोहनबहादुर बस्नेतले मध्य–भोटेकोशी जलविद्युत् आयोजना (१०२ मेगावाट) को प्रसारण लाइन विस्तार एक वर्षदेखि रोकिदिएका छन् । उनको अवैधानिक मागका कारण सरकारी, निजी र आमजनताको लगानीबाट बनेको जलविद्युत् आयोजनाले थप व्ययभार मात्र बोक्नु परेको छैन, विकासका काममा नेताले कसरी अवरोध पुर्याउँछन्…