Logo

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ । शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको बैंकले सोही क्रममा बैंकले धादिङ्ग स्थित बदी विशाल मा. वि. र स्वर्णिम एकेडेमीमा १८२ विधार्थीहरुलाई स्टेशनरी सामानहरु हस्तान्तरण गरेको हो। यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरूमा शिक्षाप्रति थप ऊर्जा ल्याउन मद्दत…