Logo

६८.४९ प्रतिशतले घट्यो नेष्डो समृद्ध लघुवित्तको नाफा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडलेले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६८.४९ प्रतिशतले कम हो । यस संस्थाले गत वर्ष १४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।…