Logo

काठमाडौँमा ल्याब खोल्न नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिकबीच सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यही वैशाख २० गते वीरगंजमा भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरे । वीरगन्ज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक…