काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतीय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् । बैंकले सिस्टमको डिआर गर्न लागेकाले विद्युतीय सेवाहरु डेबिट कार्ड, मोबाइल बैंकिङ्गबाट हुने कारोबारका साथै एटिएम र पिओएस सेवा…