Logo

अर्थ

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

प्रकाशित मिति : बैशाख २१, २०८१ शुक्रबार  ५ : ०५ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।