Logo

कर्पोरेट फोकस

एभरेष्ट बैंकका सबै विद्युतिय सेवा बन्द हुने



काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतीय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् ।

बैंकले सिस्टमको डिआर गर्न लागेकाले विद्युतीय सेवाहरु डेबिट कार्ड, मोबाइल बैंकिङ्गबाट हुने कारोबारका साथै एटिएम र पिओएस सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

त्यस्तै, यस समयमा आवश्यक कारोबारको लागि बैंकको क्रेडिट कार्ड, प्रिपेड कार्ड र डलर कार्ड सेवा यथावत रुपमा संचालन रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार  ११ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।