Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।…