काठमाडौं । आज पनि सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ०.५५ अंकले बढेर २,६४२ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ…