स्टार प्रोडेक्सनले आयोजना गरेको फारवेष्ट कर्पोरेट क्रीकेट लिगमा ३५ रनको ट्रागेट दिएको साधारण स्कुललाई नबिल बैंकले ४ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन बनेको छ । स्टार प्रोडेक्सनको आयोजना र हेल्पिङ ग्रुपको सहकार्यमा फागुन १२ गते सञ्चालन भएको “फारवेष्ट कर्पोरेट क्रीकेट कप २०२४” एक कार्यक्रमका साथ भब्यताका साथ सम्पन्न भएको छ । च्याम्पियन टिम नबिल बैंकले…