Logo

बससेवा डटकमले ल्यायो नयाँ वर्षका लागि ‘एक्कासी अफर’

काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एकासी अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यस्तै, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन्। यो योजना चैत्र २५ गतेदेखि नयाँ…