Logo

जग्गा खरिदका लागि ग्लोबल लर्नर्स एण्ड एजुकेटर्स नेटवर्कद्वारा बोलपत्र आह्वान

काठमाडौं । ग्लोबल लर्नर्स एण्ड एजुकेटर्स नेटवर्क नेपालले जग्गा खरिदका लागि सिलबन्दी बाेलपत्र आह्वान गरेको छ । आज (मंगलबार)  सूचना प्रकाशित गर्दै नेटवर्कले तीन दिन (कार्तिक २३) भित्रमा बोलपत्र पेश गर्न भनेको छ । केन्द्रीय कार्यालय राख्ने प्रयोजनका लागि कार्तिक ३ गते समाज कल्याण परिषद्ले स्वीकृति दिएसँगै नेटवर्कले प्रक्रिया अगाडि बढाएको हो । नेटवर्कले काठमाडौंको…