काठमाडाैं । नेपाली कांग्रेसले भूकम्प पीडितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि पचास लाख उपलब्ध गराउने भएकाे छ । जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएकाे छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै त्यस…