Logo

सानिमा रिलायन्सको ‘सरल जीवन बीमा योजना’मा बीमितको आकर्षण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘सानिमा रिलायन्स सरल जीवन बीमा योजना’ बीमितहरुको रोजाइमा पर्न सफल भएको छ । साबिक सानिमा लाइफको बीमा योजना ‘सानिमा सरल जीवन बीमा योजना’लाई एकीकृतपश्चात ‘सानिमा रिलायन्स जीवन बीमा योजना’ नामकरणबाट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । साबिक सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरपश्चात बनेको सानिमा रिलायन्स लाइफको बीमितलाई…