Logo

लगातार घट्दै सेयर बजार, १३ वटै सूचक राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १.४७ प्रतिशतले घटेको हो । योसँगै नेप्से नेप्से २८.९२ अंकले घटेर १९३२.४५ को बिन्दुमा रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि ५.६५ अंकले घटेर ३७१.५८ बिन्दुमा झरेको छ । कारोबार अवधिभर २७६ कम्पनीको ३७ लाख ६९ हजार…