काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नाफा उल्लेख्य बढेको छ । सो अवधिसम्म कम्पनीको खुद नाफा ७९६.४१ प्रतिशतले बढे १५ करोड ११ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ…