Logo

नेप्सेमा तीन लघुवित्तको १ करोड ९८ लाख १४ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा तीन लघुवित्त वित्तीय संस्थाको १ करोड ९८ लाख १४ हजार ९ सय ७२.८९ कित्ता शेयर सूचीकृत भएको छ । मर्जरपछि सानाकिसान विकास लघुवित्त, विजय लघुवित्त र आशा लघुवित्तको नाममा उक्त शेयर आज सूचीकृत भएको हो । यसैक्रममा आरएमडीसी लघुवित्तलाई १ः०.८७ को अनुपातमा मर्ज गर्दा कायम हुन आएको…