काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो । कम्पनीले गत असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।…