Logo

बजेट संशोधन गर्नुपर्ने अवस्था हुँदैमा सरकार असफल हुने भन्ने हुँदैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटमा संशोधन गर्नुपर्ने अवस्था हुँदेमा सरकार नै असफल हुन्छ भन्ने नहुने बताएकी छन् । उनले आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि सक्ने र त्यस्तो नभएमा पनि आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्था भए…