काठमाडौं । ‘आइएमई पे’ले मोबाईल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।
आइएमईको २३ औँ वार्षिकोत्सवका अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।
केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५% क्यासब्याक पाउनेछन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २% क्यासब्याक पाउनेछन् ।




















प्रतिक्रिया