काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले काम गरेर बजेट कार्यान्वयनमाथिको आशंका हटाउने बताएका छन् । बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका हुन् । उनले भने– ‘पूँजिगत खर्च कसरी गर्न सकिन्छ भन्नेमा सबैको आशंका छ । हामीले खर्च गछौं मात्र भनेका छैनौं कसरी गर्छौं…